दशौं कार्य समिति चयनकालागि हुन लागेको उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।चुनावकालागि काँग्रेस समर्थित व्यापारीहरुले पार्टीगत लविङमा अलग्गै प्यानल खडा गरेका छन् । त्यसैगरी नेकपा सहितका विभिन्न दल आवद्ध व्यापारीहरुको प्यानल अशोज ४ गते हुने निर्वाचनकालागि संयुक्त रुपमा मैदानमा उत्रदै छ ।


वीरेन्द्र साहको नेतृत्वमा लोकतान्त्रिक प्यानलमा उभिँदा नेकपा सहितका अन्य दल आवद्ध व्यापारीहरु भने वर्तमान अध्यक्ष समेत रहेका पंचदेव मेहताको पूनः उम्मेदवारीसँगै समावेशी प्यानलमा चुनाव लड्दै छन् । जिवराज दाहाल र प्रितम अटलले सदस्य पदकालागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।हेरौं कुन प्यानलमा को को उम्मेदवार चुनाव लडदैछन् …











