- मुस्ताक आलम

भान्टाबारी। सुनसरीको कोशी गाउँपालिका ८ भान्टाबारीमा दोस्रो राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ। हिमाल,पहाड,तराई-मधेस नेपाली काङ्ग्रेसको नारा सहितको अगुवा वार्ड कमिटी कार्यकर्ताहरुको भेलामा राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि प्रवेक्षक सुक्देब मंडल, बिशिस्ट अतिथि जामिल आजद अंसारी,ऐयुब अन्सारी,न्यायिक समितिका संयोजक अनिता देबि यादव, नव प्रवेशिका जितेन्द्र खेरवार अतिथिहरुमा सुन्सरी क्षेत्र नं ४ का सभापति सदानंन्द मंडल लगायतको अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि प्रवेक्षक सुक्देब मंडलले काङ्ग्रेसलाई जोगाउन सबैलाई एक जुट हुनु पर्छ भनि धारणा राखेकाथिए। त्यसैगरी बिशिस्ट अतिथि ऐयुब अंसारीले बोल्दै संगठन प्रति सबैमा इमानदारिता हुनु पर्छ भनि उहाँको आग्रह थियो। कार्यक्रम संचालन धर्मेन्द्र बिश्वासले गरेका थिए भने ८ नम्बर सभापति बलराम क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियोे।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia