उधोग बाणिज्य संघ इनरुवाको महिला सदस्य तर्फको मतगणना सम्पन्न भएको छ। कुल ११८२ मतगणना हुदा महिला सदस्यमा रिता देवि साह तथा जुनु रावली बिजय भएकि छिन।

रिता देवी साह ९६३, जुनु रावली ७४६, अमृता सेन अंसारी ४०४ ले मत प्राप्त गरेका छन। प्राप्त जानकारी अनुसार अपरान्ह २ बजे पछि सदस्य तर्फको मतगण्ना सुरु गरिने छ भने मत गणना स्थलमा प्रवेशमा भने प्रहरीले कडाई गरेको छ । संचारकर्मीलाई समेत समाचार संकलनमा अवरोध गरिएको छ ।










