उद्योग वाणिज्य संघ इनरुवाको हलमा पाँच सय मतगणना हुदाको ताजा परिणाम अनुसार अध्यक्ष पदकालागि बिरेन्द्र शाह २३९ तथा पंचदेव मेहता २२२, उपाध्यक्ष पदकालागि गिरी राज अटल २५७ तथा बद्रि स्वर्णकार २०२, सचिव पदकालागि रोशन खडका २५५ तथा मनोज जैन २०८, सहसचिव पदकालागि सुरेन्द्र साह २३८ तथा चन्द्र रिजाल २२४, कोषाध्यक्ष पदकालागि रमेश श्रेष्ठ २८३ तथा कृष्ण देव मेहता १८० मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia