उद्योग वाणिज्य संघ इनरुवाको हलमा सात सय मतगणना हुदाको ताजा परिणाम अनुसार अध्यक्ष पदकालागि बिरेन्द्र शाह ३३० तथा पंचदेव मेहता ३११, उपाध्यक्ष पदकालागि गिरी राज अटल ३६२ तथा बद्रि स्वर्णकार २७१, सचिव पदकालागि रोशन खडका ३४६ तथा मनोज जैन २९९, सहसचिव पदकालागि सुरेन्द्र साह ३२५ तथा चन्द्र रिजाल ३१८, कोषाध्यक्ष पदकालागि रमेश श्रेष्ठ ३९२ तथा कृष्ण देव मेहता २५२ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia