उद्योग वाणिज्य संघ इनरुवाको हाल सम्मको मतगणना हुदाको ताजा परिणाम अनुसार अध्यक्ष पदकालागि बिरेन्द्र शाह ४२३ तथा पंचदेव मेहता ४०४, उपाध्यक्ष पदकालागि गिरी राज अटल ४७३ तथा बद्रि स्वर्णकार ३४९, सचिव पदकालागि रोशन खडका ४३१ तथा मनोज जैन ३९६, सहसचिव पदकालागि सुरेन्द्र साह ४२७ तथा चन्द्र रिजाल ३९९, कोषाध्यक्ष पदकालागि रमेश श्रेष्ठ ४८९ तथा कृष्ण देव मेहता ३३८ मत प्राप्त गरेका छन्।










