उद्योग वाणिज्य संघ इनरुवाको हलमा एक हजार मतगणना हुदाको ताजा परिणाम अनुसार अध्यक्ष पदकालागि बिरेन्द्र शाह ४७२ तथा पंचदेव मेहता ४४७, उपाध्यक्ष पदकालागि गिरी राज अटल ५२२ तथा बद्रि स्वर्णकार ३९२, सचिव पदकालागि रोशन खडका ४८१ तथा मनोज जैन ४३६, सहसचिव पदकालागि सुरेन्द्र साह ४७६ तथा चन्द्र रिजाल ४४१, कोषाध्यक्ष पदकालागि रमेश श्रेष्ठ ५४२ तथा कृष्ण देव मेहता ३७८ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia