- बिरेन्द्र शाह

इनरुवा। नेपाल वैश्य युवा संघ सुनसरीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा बिस्तारीत बैठक सम्पन्न भएको छ। जितेन्द्र प्रसाद साह प्रतिष्ठानको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रिय सल्लाहकार तथा इनरुवा जेष्ठ नागरिक संघको अध्यक्ष नबिनचन्द्र साहको आतिथ्यमा भएको थियो। नेपाल वैश्य युवा संघ सुनसरीका अध्यक्ष रमेश प्रसाद साहको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276122537380/?type=3&av=112654112466256&eav=AfahzKj97FpmcykQfZ4-Aoe2dpSg5vVY3GyBYDski2DgPkKnZSLcI0suK5C8m9VUIKA&theater
कार्यक्रमा राष्ट्रिय अध्यक्ष दिलीपचन साहुले नेपालमा वैश्य समुदायको तिस लाख भन्दा बढी जनसंख्या रहेको अवस्थामा राष्ट्रको अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिइरहेको वैश्य समुदायको कला, संस्कृतिक, रहनसहन, भेषभुषाको प्रबर्द्धन तथा पहिचान, स्वाभिमान र सम्मान अभिवृद्धिमा राज्यले ध्यान नदिएको विचार व्यक्त गरे। कार्यक्रममा इनरुवा उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्ष बिरेन्द्र साह, सहसचिव सुरेन्द्र शाह, सदस्य उमेश गुप्ता, महिला सदस्य रिता देवी साहलाई प्रमुख अतिथि लगायत अन्य अतिथिहरुबाट वैश्य युवा संघ सुनसरीको तर्फबाट स्वागत तथा सम्मान प्रदान गरिएको थियो। इनरुवा उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्ष बिरेन्द्र साहले उक्त कार्यक्रममा समपुर्ण वैश्य समुदायलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए यो जीत मेरो व्याक्तिगत नभएर सम्पुर्ण वैश्य समुदायको भएको धारणा व्यक्त गरे।
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276105870715/?type=3&av=112654112466256&eav=Afay2Nf1YXBdPJ00htzRVtriilGy1n0cGIYtOSa_6WXo05r1boCYToiq4GHOYlduDjo&theater
बैठकमा सुनसरी जिल्लाभर वैश्य समाजको संगठन निर्माणको लागि १३ दिने अभियान संचालन गरिने भएको छ। उक्त अभियान सोमबार असोज २७ गते गढि गाउपालिकाको छिटाहाबाट शुरु हुदै कार्तिक ९ गते चिमडी सम्म संगठन निर्माणको अभियान संचालन गरिने राष्ट्रिय अध्यक्ष दिलीपचन साहुले बताए। महिला अधिकारकर्मी सन्जु कुमारी साहले वैश्य समुदायमा महिलाको सहभागिता शुन्य देखिएकोले विभिन्न क्षेत्रमा महिलालाई सहभागि गराउनु पर्ने धारणा व्यक्त गरिन। कार्यक्रम संचालन जिल्ला सहसचीव राज कुमार साहले गरेका थए भने जिल्ला इन्चार्ज त्रिलोकनाथ साहको संयोजक्त्वमा कार्यक्रम सम्पन्न भएको थियो। हलुवाइ समाजको जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद साह, नेपाल वैश्य युवा संघको पुर्व सचीव बद्री स्वर्णकार, केन्द्रिय सल्लाहाकारहरु जय प्रकाश साह, महिचन्द्र साह, बिन्देश्वर साह, अबध बिहारी साह, हरी नारायण साह, शिक्षाप्रेमी रघुनी लाल साह, नेपाल बिधुत प्राधिकरण दुहबी शाखाको प्रमुख पवन साह, समाजसेवी बाबुराम साह, भाग्य नारायण साह, तेजनारायण साह, रमेश साह, युवा नेताहरू सुनील साह, भरत साह, गौरव साह कानू, सुरज साह, सुरेन्द्र साह आदिको उपस्थिति रहेको थियो।
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276102537382/?type=3&av=112654112466256&eav=AfZKZoLDvplSK3rFN-W1xTJ0h_RPf7TpUJqNIgdaokVuTcfR2t3blfr-vGuP4k3NAq8&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276299204029/?type=3&av=112654112466256&eav=AfbsIutuEW7G2IuayOOFsKySZaxkB6deRGRtvBJW4KGpzzIQC-12ke_9OxXlzr92ab8&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276252537367/?type=3&av=112654112466256&eav=AfbURqNy5kE1yciw_-9gaF6qpNgBzZY_wh0Ajmg7_Cc4Ok0keK4J75NnKFdaXOdSXU0&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276255870700/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276402537352/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276402537352/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276392537353/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276435870682/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276522537340/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276545870671/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276535870672/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276622537330/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276675870658/?type=3&theaterhttps://www.facebook.com/inaruwaonline/photos/pcb.945277215870604/945276742537318/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia