- अमर काफ्ले

इनरुवा। इनरुवा अस्पतालमा स्थानीयले छेडेको सफाई अभियानले आज तेस्रो दिन समेत निरन्तरता पाएको छ । स्थानीय युवा सहितका सामाजिक अभियान्ताहरुले थालेको अस्पताल सफाई अभियानमा अन्यको सहभागिता समेत बढ्न थालेको छ । अस्पताल प्रशासनको बेवास्तका कारण थुप्रिएको फोहोेर स्थानीयले उठाएपछि यतिबेला इनरुवा अस्पतालमा सुद्धिकरण र सफाई अभियान छेडिएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516538680005/?type=3&av=112654112466256&eav=AfYcaeNb65S94qGQfEWtD3H4-GPoYSYnYRufp5SyzE7xko-46HXFRhGXttQuBc9ZK68&theater
सुरक्षाकर्मी सहितको उपस्थितिमा अस्पताल परिषरको फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ । अस्पताल परिषरबाट ठूलो संख्यामा मदिराका बोतलहरु समेत फेला पारिएको छ । राजनैतिक खिचातानी र अस्वस्थ प्रतिष्पर्धाका कारण ग्रसित इनरुवा अस्पताल लामो समययता आलोचित बन्दै आएको छ । अस्पताल प्रमुखको बेवास्तासँगैको लाचारीपना र व्यवस्थापन समितिको गैरजिम्मेबारी औल्याउने स्थानीयहरु अस्पताल भित्र मौलाएको राजनैतिक जालो नतोडिएसम्म सुधार अभियानले सार्थकता पाउन नसक्ने बताउँछन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516545346671/?type=3&av=112654112466256&eav=Afa8XF5gTxeWuKf8MlwjHwcw-DrzwaFh_Gvu6huQsV__DF2lu3ARdhAzYdcU0VaRhXU&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516532013339/?type=3&av=112654112466256&eav=AfYof2kM9jmeROkcSIXpeaWSRRnbzYvidimkmRoww2hdfSk1IKwf_lMmo4lqtuRppGk&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516665346659/?type=3&av=112654112466256&eav=AfaptpYWt7u7dXsZqEN1F3hAuh54rSxs7wkYV050jdZdohievX5qpSxRdsKG4JF8Qac&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516645346661/?type=3&av=112654112466256&eav=AfYunlvyZOF-iQrpyaCHBtxb_oBj_RJ6fPHtIFSBPE2n7x5Z2Tg7Wy25pqRfokcJd98&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516638679995/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.950518195346506/950516738679985/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia