- बिरेन्द्र शाह

इनरुवा । उद्योग बाणिज्य संघ इनरुवाका नवनिर्वाचित १० औं कार्य समितिका पदाधिकारीहरुको आईतबार पदस्थापन समाहरोह सम्पन्न भएको छ । गत महिना सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सो कार्यसमितिको अध्यक्षमा बिरेन्द्र साह, उपाध्यक्षमा गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्र साह, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सदस्यहरुमा दामोदर चितलागिंया, रिता देवी साह, जुनु रावली लगायतका निर्वाचित सम्पूर्ण सदस्यहरुले आईतबार पदभार तथा सपथ ग्रहण गरेका हुन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909521874040/?type=3&theater
पदस्थापना कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले आगामी दिनमा उवासंघ इनरुवाले व्यापारीहरुको हकहित र अधिकारका सवालमा निरन्तर काम गर्ने बताए । कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर राजन मेहता, उपमेयर जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेल, इनरुवा १ न. का वडा अध्यक्ष रामचन्द्र पौदार, १० न. वडा अध्यक्ष सुल्तान मियाँ, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष पंचदेव मेहता, पुर्व अध्यक्ष प्रमोद कुमार आचार्य, सुकदेव मेहता, कैलाश पंचारिया, निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद दाहाल, सदस्य रामकुमार साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवा नगरपालिका क्षेत्रको विकासका लागि व्यापारीहरु एक भएर व्यापारीहरुको हकहितमा काम गर्नुपर्ने बताए । उनले समृद्ध इनरुवा शहर निर्माणका लागि व्यापारीहरुको महत्वपूर्ण योग्दान रहेको विषयमा चर्चा गरेका थिए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909501874042/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909458540713/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909701874022/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909735207352/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909771874015/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909898540669/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909925207333/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951909928540666/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951910091873983/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951910151873977/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.951910855207240/951910171873975/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia