छठ पर्वको मुख्य दिन आज सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहिबार देखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963482484050077/?type=3&theater
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963482357383423/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963482307383428/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963482337383425/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484054049920/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484207383238/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484477383211/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484337383225/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484250716567/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484027383256/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484570716535/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484004049925/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963483784049947/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963483837383275/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484157383243/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484130716579/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963483914049934/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963483810716611/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484280716564/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963483890716603/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484417383217/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963484380716554/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963486490716343/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/a.963482254050100/963482437383415/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia