- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार स्थानीय सरकारले सार्वजनिक बिदा दिने भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका निवृत्त कार्यालय सहयोगी रामप्रसाद मेहताको मंगलवार अशामायीक निधनप्रति गाउँपालिका परिवार दुःख व्यक्त गर्दै सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिएका हुन । प्रमुख प्रशासकीय अधिकृत घिमिरेकाे जानकारी अनुसार मृतक मेहताकाे स्मृतिमा बुधबार भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र अन्तरगर्त रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय सबैलाई कार्यपालिकाकाे निर्णय अनुसार सार्वजनिक सूचना जारी गर्दै बिदा दिइएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia