सुनसरीको भोक्राहामा जारी रात्रिकालीन फुटबल प्रतियोगिताका दौरान गो ब्याक इण्डियाको नारा लगाइएको छ । नेपाली भू—भाग मिचेको भन्दै देशभरका प्रर्दशन भैरहँदा खेल क्षेत्रबाट समेत भारतीय कदमको बिरोध जनाइएको छ ।

सुनसरी युथ क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्र्तगतको खेल पूर्व आयोजक र खेलाडीहरुले भारत विरोधी नाराबाजी सहितको मार्चपास गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले कालापानी लिपुलेक नेपाली भूमी भएकाले भारतीय हस्तक्षेप स्विकार्य नहुने भन्दै भारत विरुद्ध विरोध जनाइएको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia