सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका-६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर सुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर चेपीएको अवस्थामा आफन्तले देख्नासाथ उपचारकोलागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगेकोमा उपचारको क्रममा सवा २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...