बढ्दो जाडोलाई मध्यनजर गर्दै सामाजिक अभियान्ता दिनेश लम्सालले इनरुवामा रहेका विद्यालयमा न्यानो टोपी वितरण थालेका छन् ।लम्सालले विपन्न, दलीत र गरिव परिवारका बालबालिकालाई लक्षित गरी न्यायो टोपी वितरणको अभियान चलाएका हुन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028895400842118/1028893394175652/?type=3&av=112654112466256&eav=AfZ5t6hu9IoV0rvUYgoW72wSnl5BDt8tBj5g0Qq_eghGnwu3n1nLg-YuvORoQN6PRJQ&theater
विद्यालयमै पुगेर अभियान्ता लम्सालले विद्यार्थीहरुलाई टोपी लगाईदिने गरेका छन् । व्यक्तिगत खर्चमा उनले विद्यार्थीहरुकालागि टोपी वितरणको कार्य सुरु गरेका हुन् ।लम्सालले नगरभित्र भएका सबै विद्यालयमा पुगेर टोपी नभएका विद्यार्थीहरुका लागि जाडोमा लगाउने न्यायो टोपी वितरण गर्ने बताए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028895400842118/1028893387508986/?type=3&av=112654112466256&eav=Afa6vm1eOI7WrfveF9vgdhYlOV9Z11DZxfDBFj3Ev_pUwKjV-mY3laeP3kdbZ5AFE6c&theater
तराईका जिल्लाहरुमा जाडोका कारण विपन्न र गरीब समूदायका बालबालिकाले पढाई छाड्ने गरेका छन् । लुगा कपडा अभावकै कारण विद्यालय छाड्नु नपरोस भन्ने उद्देश्यसाथ पहिलो चरणमा न्यायो टोपी वितरणको अभियानमा जुटेको लम्सालले बताए । उनले आवश्यक्ता अनुसार अन्य सहयोग समेत उपलब्ध गराउँदै जाने बताए ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028895400842118/1028893327508992/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.1028895400842118/1028893447508980/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia