काठमाडौं। नेपालमा एक जना कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको हाे । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले साे कुरा जानकारी दिए । मन्त्री ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हाे । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकाे बताइएकाे छ। उनकाे बारेमा विस्तृत जानकारी भने केहि पनि खुलाएकाे छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia