इनरुवा। कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुशाहामा भीषण आगलागी भएको छ । स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार अहिले साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । अन्य घरहरूमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia