काठमाण्डौमा थप दुइजनामा काेराना भाइरकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौ पेप्सीकाेलामा रहकाे सनसिटी अपारटेन्टमा बस्दै आएका दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।

२८ दिनअघि बेलायत बाट फर्किएका एकै परीवारका तीन जना ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेकाेमा दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । एक जनाको रिपोर्ट साँझसम्म आउने बताइएकाे छ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनिहरू संगै नेपालमा काेराेना भाइसकाे संक्रमितकाे संख्या १६ पुगेकाे छ । १ जना निकाे भएर घर फर्केका छन् ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia