इनरुवाको वडा नम्बर ६ मा आजबाट राहत वितरण थालिएको छ । वडा कार्यालयले ६ सय १४ परिवारलाई राहत वितरण गरिने जनाएको छ ।लक डाउनका कारण समस्यामा परेका परिवारलाई राहत बाडिएको वडाअध्यक्ष कोषराज अधिकारीले जानकारी दिए ।राहत वितरणमा हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर राहत वितरण थालिएको वडा कार्यालयले जनाएको छ ।

राहत वितरणका क्रममा वडाध्यक्ष अधिकारी सहित कार्यपालिका सदस्य मनु चापागाईका साथै वडा सदस्यहरु हेमनारायण चौधरी लगायतको उपस्थिती रहेको थियो । सरकारी मापदण्ड अनुसार राहत सामाग्री वितरण गरिएको ६ नम्बर वडा कार्यालय इनरुवाले जनाएको छ ।





https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia