वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेष विज्ञप्तिमा उल्लेख छ। दुवै जना कोरोना पुष्टि भएका व्याक्ति बिरगंज निवासि ५० वर्षिय पुरुषहरु हुन।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १२ जना निको भएका छन्।




https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0





https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2




https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia