शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २५८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ९ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएका ९ मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँके, नैनापुर निवासि १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय ८ जना का पुरुषहरु रहेका छन् । नौ जनाकै स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia