काठमाडौं। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार दिउसो पुनः २ जनमाा कोरोना संक्रमित थपिदा एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुष रहेका पछिल्लो थपिएकासहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।








तपाईको प्रतिक्रिया

trusted online casino malaysia