इनरुवा। सुनसरीको गढी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। गढी गाउँपालिका वडा नं. ६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ ।

शुक्रवारको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका-११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घटनामा परी ट्रयाक्टरका सह-चालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको उक्त कार्यालयले जनाएको छ ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia