स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । आज मात्रै ७२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार धनुषामा ३, काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ सहित ७२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । नेपालमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।









तपाईको प्रतिक्रिया

trusted online casino malaysia