कोरोना भाइरसको माहामारीले गर्दा देशको अवस्था झन झन जटिल बन्दै गएको छ। देश संगै यस माहामरीले गर्दा इनरुवा नगरपनि चोखिएको छैन्। कोरोना भाइरसको माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा आज हामी यस इनरुवा अनलाईनको विशेष संवाद कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता संग कुराकानी गरेका छौ। माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा गरिएको कुराकानीको भिडियो अंशः
भिडियोकालागि तलको लिंकमा थिच्नुहोलाः











