- अमर काफ्ले

सुनसरीको इनरुवाका व्यवसायी समेत रहेका चिरञ्जिबी बस्नेतले पिपिइ सेट बाड्न थालेका छन् । चलचित्र निर्माता समेत रहेका बस्नेतले व्यक्तिगत पहलमा पिपिइ वितरण थालेको बताए ।

उनले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ थान सेट पिपिइ उपलब्ध गराएको बताए ।  बस्नेतले नगर प्रमुख राजन मेहतालाई भेटेर उक्त सामाग्री हस्तान्तरण गरेका थिए । बस्नेतले क्रमश अन्य पालिकाहरुमा समेत पिपिइ वितरण गर्ने बताए । उनले स्थानीय तहका अलावा स्वास्थ्य संस्थाहरुमा समेत क्रमश पिपिइ सहितका सामाग्री उपलब्ध गराउने बताए । सिजी हल संचालक समेत रहेका बस्नेत जिसस सुनसरीका सदस्य समेत हुन् ।










तपाईको प्रतिक्रिया

trusted online casino malaysia