सुनसरीको दुहवी ८ माआज दिउसो एक महिला मृत अवस्थामा फेला परेकिछिन्

नाम थर नखुलेको अन्दाजी वर्ष ७५ कि महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।मागि खादै हिड्ने निज महिलाको मृत्युको कारण भने खुल्न नसकेको सुनसरि प्रहरिले जानाएको छ।वेवारिसे महिलाको शव  पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia