गोरखा डिपार्टमेन्ट स्टोर पुर्वको ठुलो डिपार्टमेन्ट स्टोरको सञ्जाल हो। यसका सञ्चालक तथा संस्थापक बलराम आचार्य हुन। सानो पसल देखि अहिलेको विशाल डिपार्टमेन्ट स्टोर सम्मको रुपमा ल्याईपुर्याउदा विभिन्न उतार चढावहरुको सामना सञ्चालक आचार्यले गर्नुपर्यो। इनरुवा अनलाईनको विशेष संवादमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा संस्थापक बलराम आचार्यका तिनै अनुभवहरुलाई समावेश गरि बनाईएको भिडियो रिपोर्टः
https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2








