trusted online casino malaysia
trusted online casino malaysia
- अमर काफ्ले

इनरुवा। सुनसरीको धरान २० मा ६४ भदौ २९ गते ६४ वर्षिया वृद्धाको हत्यामा संलग्न पाइएका १८ वर्षिय किशोरलाई सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न धनकुटा घर भएका नकुल राईलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले चोरी तथा लुटपाटको क्रममा वृद्धाको हत्या गरेको खुलेको छ । घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिन अघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपात प्रमुख कारण रहेको खुल्न आएको हो ।

प्रहरीले घटना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हत्यामा संलग्न राई सँगै सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षिय युवक रञ्जित कुमार साह समेत लाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले गहना लुट्ने क्रममा वृद्धा उपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले पक्राउ परेको दुवै उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको बताए । यसैबिच पत्रकार सम्मेलन मार्फत सुनसरी प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना समेत सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia