trusted online casino malaysia
trusted online casino malaysia

नेपाली काङग्रेस पार्टीका केन्द्रिय सदस्य तथा निवर्तमान १ नम्वर प्रदेशका संसदीयदलका नेता राजिब कोइराला यतिबेला मतदाता संग मत माग्न व्यस्त देखिन्छन्। निर्वाचन आउनका लागि केही दिन मात्र बाँकी रहेका बेला उमेदवार कोइरालाको पक्षमा मतदाताको आकर्षण बढदै गएको छ। विकास निर्माणको कार्य गर्नकालागि निर्वाह गरेको भुमिका र संसदमा जनताको पक्षमा उठाएको बिभिन्न मुद्दाका कारणले कोइरालाको पक्षमा मतदाताको आकर्षण बढ्दै गएको सुनसरी क्षेत्र नम्वर २(ख)का मतदाता बताउछन् ।

नेता कोइराला यस क्षेत्रबाट प्रदेश संसद भएपछि क्षेत्र भित्र रहेको बिभिन्न मठमन्दिर निर्माण, विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण, स्वास्थ्य चौकीको भवन तथा काम्पाउण्ड वाल निर्माण, बिभिन्न सडकबबाटो ग्राइभेल गर्ने कार्य, कालोपत्रे गर्ने कार्य, बिभिन्न ठाउँमा पुल निर्माण लगायतको कार्य गरेका कारणले दोस्रो कार्यकालका लागि समेत एक पटक संसद बनाएर पठाउने र अब बाँकी रहेको विकास निर्माणको कार्य गर्नका लागि सहयोग लिने सुनसरी क्षेत्र नम्वर २(ख)का मतदाताहरुको भनाई रहेको छ ।

प्रदेश संसद भएका बेलामा केही विकास निर्माणको कार्य गरेको र बाँकी रहेको विकास निर्माणको कार्य गर्नका लागि पुनः जनताले एक पटक आफूलाई जिम्मेवारी दिनेमा नेता कोइराला विश्वस्त रहेको बताउनुभयो । अब यस क्षेत्रको विकास जनताको चाहना र आवश्यक्ता अनुसार अगाडि बढाउने नेता कोइरालाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia