trusted online casino malaysia
trusted online casino malaysia

राजविराज। सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा जनमत पार्टीका महेश प्रसाद यादव विजयी भएका छन् । १३ हजार ३ सय २५ मत ल्याएर उनी विजयी भएका हुन ।

उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरेका छन् । जसपा–एमाले गठबन्धनका उम्मेदवार लक्ष्मण यादव भने तेस्रो स्थानमा रहेका छन् । उनले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia