trusted online casino malaysia
trusted online casino malaysia
- दिलिप कुमार साह

राजविराज। मधेश प्रदेश अन्तरगत रौतहट-३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएको छ ।रौतहट निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार प्रभु साह ३२ हजार ४ सय ३७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

रौतहट -३ का निर्वाचन अधिकृतका अनुसार सम्पन्न मत परिणाममा उनी सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणाममा उनी ७ हजार २ सय ३७ मतान्तरले विजयी भएका हुन् । निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २ सय मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन्द्र पटेलले ८ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia