काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान ८ बजेदेखि १० बजे सम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्री समेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मत सहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, म...
अदालतले दोषी ठहर गरेका १०४ जना फरार
डोटी । डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध...
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदे...
बालकोट पुगे प्रचण्ड ओलीलाई भेट्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओलीको ब...
महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी प्रहरी विटमा डोजर चलाए
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नग...
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्...