trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  बुधबार बिहान ८ बजेदेखि १० बजे सम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्री समेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मत सहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए । 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia