गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभर हल्का पानी पर्ने, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ज...
पोखरामा स्कुल हिँडेका ३ बालिका एकैदिन बेपत्ता, खोजीका लागि परिवारको हारगुहार
पोखरा । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन्। यही साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका ह...
वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण
गोरखा । वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन...
एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी
गण्डकी। माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । प्रदेश श...
प्रदेश सरकारको गौरव आयोजना निर्माणमा ढिलाइ
पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भ...
गोरखामा कृषकलाई हाते ट्र्याक्टर वितरण
गोरखा। गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ...