अल्जेरियाको बुर्जबरिरिज सहरस्थित मस्जिदमा रमजानको सन्ध्याकालीन प्रार्थनाका बेला यस्तो रमाइलो दृश्य देखिएको छ ।प्रार्थनाको नेतृत्व गरिरहेका इमाम वालिद मेहसाको काँधमा एउटा बिरालो चढ्यो र केही छिन बस्यो ।

तर संयमित बन्दै इमामले प्रार्थना जारी राखेको भिडियो सार्वजनिक भएको छ । विश्वभरि इस्लाम धर्मावलम्बीहरू अहिले रमजानका अवसरमा एक महिनाभरि उपवास बस्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia