काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल  प्रसाशनले जनाएकाे छ । जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको जनाइएकाे छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि जहाजमा समस्या देखिएकाे र तत्काल फाेर्स ल्यान्डिङकाे तयारी थालिएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia