rape 43000 times८ फागुन एजेन्सी। यी युवतीलाई अब केटा मान्छेको नाम, यौन, विवाहको कुरा संग घृणा हुने गरेको छ ।उनले आफ्नो वितेका कुनै पनि पललाई सम्झिन पनि रुचाउँदिनन् ।

यति सम्म की उनलाई आफै प्रति पनि घृणा पैदा भएको छ । मानव तस्करहरुको शिकार भएकी यी युवतीलाई ४३२०० पटक बलात्कार भएको हो भन्दा अरु कसैले पत्ताउन सक्दैन ।

 

मेक्सिकोमा बसोबास गर्दै आएकी कार्ल जैसिटो ले कति सम्म खुलासा गरेकी छिन् भने उनलाई एकै दिनमा ३०/३० जना सम्मले बलात्कार गर्ने गरेको भन्दै भारतीय संचार माध्यम मा खुलासा गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia