trusted online casino malaysia
trusted online casino malaysia

सप्तरी । भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन्। राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन्।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो। गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन्।

राजविराज नगरपालिकाका मेयर भीमराज यादव र शम्भुनाथ नगरपालिका मेयर जितेन्द्रप्रसाद गुप्ता गत फागुनदेखि नै निलम्बनमा छन्। मेयर र अध्यक्ष नै निलम्बनमा परेपछि सम्बन्धित स्थानीय तहको काम कारबाही प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia