काठमाडाै । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ।मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

पारसको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शुक्रबार दिउँसो अस्पताल पुगेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia