सरकारले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवन निकुञ्जबाट कोशी टप्पु पठाइए अनाथ पुष्पा र अञ्जली
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैंडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ। दुई गैंडालाई ...
सर्वोच्चले सोध्यो ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्द...
असोज २१ देखि ठाउ ठाउमा दसैं सहुलियत पसल: ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्दैछन ?
काठमाडौँ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ ग...
कोशीका नव नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
मोरङ । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) साँझ प्रदेश प्रमुखको कार्यालय...
आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन...
इन्द्रजात्रामा २० जना बिदेशी पाहुनालाई जात्रा हेर्न निमन्त्रणा
काठमाडाैं। काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जन...