इटहरी । सुनसरीकाे दुहबीबाट उत्पादन हुदै अाएकाे मारुती ग्यास उद्योग (सुविधा ग्याँस)लाई प्रसाशनकाे राेहबरमा इनरूवा नगरपालिकाले स्वाेरूप रू २ लाख जरिवाना लिएकाे छ ।
गत अशाेज २५ गते इनरूवा नगरपालिकाबाट बजार अनुगमन हुदा कम ताैल भएकाे सुविधा ग्यास सिलिन्डर बरामद गरेकाे थियाे । उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले उक्त सिलिन्डर बरामद गरेकाे थियाे । अनुगमनमा कम ताैलकाे ग्यास सिलिन्डर फेला पारेपछि कम्पनी तथा उत्पादन उद्याेगलाइ जरिवाना तिर्न नगरले पत्रचार गरे अनुरूप् रू २ लाख जरिवाना तिराइएकाे हाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia