काठमाडौँ । कप्तान रोहित पौडेल चम्किँदा क्यानडासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा अल आउट भयो । क्यानडाका निकोलस किर्ताेनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।








