अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका छन् ।बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ ।

यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा सहयोग, आर्थिक सहयोग तथा उत्साहित गरिने काम गर्न पाइने छैन । यसले सङ्घीय सरकारले तेस्रो लिङ्गी तथा लिङ्ग परिवर्तन गरिएका तथा अल्पसङ्ख्यकहरूमा गरिएको सहयोग रकम समेत प्रभावित हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia