आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ ।

गत बिहीबार बिहान ग्यास लिक भएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia