नेकपा माओेवादी केन्द्र इनरूवाकाे दाेस्राे नगर अधिवेशनले गाेविन्द पाैडेलकाे अध्यक्षतामा ४७ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।

पार्टी अध्यक्ष प्रचण्डले जल्पापुरमा उद्घाटन गर्नुभएकाे अधिवेशन बाट नयाँ कार्य समिति चयन भएकाे प्रदेश सचिवालय सदस्य तथा इनरूवा इन्चार्ज ओेके दाहालले जानकारी दिनु भयाे ।

नयाँ कार्यसमितिकाे उपाध्यक्षमा शंकर सापकाेटा,मुक्तार आलम, राजकुमार उराँव, सचिवमा गुणराज सुवेदी, सहसचिवमा गंगाराम खत्वे र काेषाध्यक्षमा लिला दाहाल रहनु भएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia