इनरुवा। जेनजी प्रदर्शनका क्रममा ईटहरी इलाका प्रहरी कार्यालयको भवन, सवारी साधनमा तोडफोड–आगजनी, लुटपाट तथा ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूको फोटो–भिडियोका आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२/०८/१० मा आपराधिक उपद्रव मुद्दामा ४ दिन म्याद थप अनुमतिसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।

नियन्त्रणमा परेकाहरू:
1. विजय लिम्बू (२९), ईटहरी–३
2. मदन खत्री (४७), हाल ईटहरी–४
3. दिपेन्द्र कुमार कार्की (४४), ईटहरी–५
4. आभाष कार्की (२४), ईटहरी–८
5. सोनम कार्की (२४), ईटहरी–४

तपाईको प्रतिक्रिया

trusted online casino malaysia