अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी

अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी
१९ वैशाख, सुनसरी /  अार्थीक सम्बृद्धीका लागी सुचना तथा संचार प्रविधी नाराका साथ कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले अाइसिटी डे २०१७ काे अवसर पारेर इटहरीमा माेटरसाइकल र्याली सम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली अाइतबारे, अार्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै मुख्य चाेक आएर सभामा परिणत भएको थियो । सभामा बिभिन्न बक्ताहरूले सुचना प्रविधी बिषयमा अाफ्नाे धारणा ...

सूचीमा ‘बाहुबली-२’ का कुन कलाकारको तलब कति

सूचीमा ‘बाहुबली-२’ का कुन कलाकारको तलब कति
एजेन्सी । विश्व फिल्मी बजारमा धमाकेदार कारोबार गरिरहेको बलिउडको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् । यस्तै फिल्मका निर्देशक एस एस राजामाओलीले सबैभन्दा बढ...

फेसबुकमा प्रेम अनि विवाह : बिहेको उमेर नपुग्दै हुन्छ डिभोर्स

फेसबुकमा प्रेम अनि विवाह : बिहेको उमेर नपुग्दै हुन्छ डिभोर्स
प्यूठान / सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन । कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल (फेसबुसक) कै माध्यमबाट प्रेमसम्बन्ध राखेर विवाह गर्नेहरुले अदलत गएर सम्बन्ध...

आजको राशिफल : वैशाख १९ गते मंगलबार

आजको राशिफल : वैशाख १९ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। तर बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे...

नायिका साेनम कपुरले अवार्ड वितरण कार्यक्रममा भित्री बस्त्र नलार्इ हिडेपछि (भिडियाे)

नायिका साेनम कपुरले अवार्ड वितरण कार्यक्रममा भित्री बस्त्र नलार्इ हिडेपछि (भिडियाे)
एजेन्सी । आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् । ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो । ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वित...

१२८औ मजदुर दिवश: दुहवीमा विशेष कार्यक्रम

१२८औ मजदुर दिवश: दुहवीमा विशेष कार्यक्रम
१८ बैशाख, इटहरी। नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ ले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै आज सुनसरीको दुहवी नगरपालिका क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सार्क टु का महासचिव एवम नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले जुन देशको शासक तथा प्रशासकले मजदुरप्रति न्यायपूर्ण नीति बनाएर कार्यान्वयन...

सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट मजदुर सङ्घको अधिवेशन सम्पन्न

सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट मजदुर सङ्घको अधिवेशन सम्पन्न
१८ बैशाख, इटहरी। १२८ औ अन्तराष्ट्रिय मजदुर दिवशका अवसर पारेर आज सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट उद्योग बजदुर सङ्घको छैठौ जिल्ला अधिवेशनहरु सम्पन्न गरिएका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेसका नेताहरु ज्योति कोईराला, उत्तम तिवारी, माधव चौधरी र सुशिल कोईराला लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनबाट सुनसरी गार्मेन्ट मजदुर सङ्घ ध्यानिलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । अधिवेशनबाट सङ्घको ज...

यीहुन पेटको बोसो घटाउने घरेलु उपाय

यीहुन पेटको बोसो घटाउने घरेलु उपाय
पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् । काँक्रो बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेट...

‘नाई मलाई थाहा छैन’को पुरस्कार वितरण संगै ‘सुनय’ एल्बमको सार्वजनिक

‘नाई मलाई थाहा छैन’को पुरस्कार वितरण संगै ‘सुनय’ एल्बमको सार्वजनिक
काठमाडौं । गायक संजिब पराजुलीको डेब्यु एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा गायक तथा संगीतकार शक्ति बल्लभ र संगीतकार राजु सिंहलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरे । कार्यक्रममा गायक तथा संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद कुरा रहेको जनाउँदै गायक पराजुलीको स्वरमा सम्भावना भएको बताए । अर्का संगीतकार प्रवासमा बसेर पनि संगीतमा सक्रिय...

फर्निचर उधोगमा आगलागी, १६ लाखको क्षति

फर्निचर उधोगमा आगलागी, १६ लाखको क्षति
१८ बैशाख, अमर पासमान सिरहा। सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको महेश फर्निचर उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको महेश फर्निचर उद्योगमा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा करिब १६ लाख वढिको क्षति भएको संचालक बेचन यादवले बताए । आगलागी प्रहरी, दमकल तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलका प्रहरी कर्यालय माडरले जनाएको छ।
trusted online casino malaysia