विराटनगर संसारीमाईस्थान नजिक रहेको बाटोको यस्तो हालत
हरेक दिनको धुलोधुँवा झेल्दै आएका विराटनगरवासीलाई समस्याले कहिल्यै छोडेन । गर्मी याममा अत्याधीक गर्मी हुने र धुलो धुँवा त छदैछ सामानय वर्षातमा समेत विराटनगरका सडकहरुमा पानि जम्ने गर्छ । पनः निर्माणको नाममा चौतर्फ भत्काईएका सडक, र विकास निर्माणको कामले गर्दा जनजिवन अस्तव्यस्त बनेको छ ।
अझ निर्माण सम्पन्न भईसकेका बाटो तथा ढलहरु महिना दिनमै भत्किन थाले पछि यहाका जनता थप मारमा परेका छन् । विरातन...











