सप्तरी : संसदहरुलाई कालो मोसो दल्ने प्रयास, कार्यालयमा तोडफोड

परिष कर्ण, सप्तरी १० असोज । संविधानमा हस्ताक्षर गर्ने गैरमधेशवादी पार्टीका सभासद्हरुको घरमा तोडफोड तथा आगजनी पश्चात आक्रमण पनि हुन थालेको छ । नयाँ संविधान निर्माण गरेर सुटुक मधेश पुगेका सभासद्हरुलाई प्रदर्शनकारीहरुले कालो मोसो दल्ने प्रयाससमेत गरेका छन् । शनिबार सप्तरी क्षेत्र नम्बर ४ का निर्वाचित एमाले सभासद् ताराकान्त चौधरीको शवयात्रा प्रदर्शनकारीहरुले निकालेको छ । त्यस्तै क्षेत्र नम्बर १ का ...

पढौँ, यौन सम्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?

आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको नि...

भारतीय हस्तक्षेपविरुद्ध नेपालगञ्जका विद्यार्थी सडकमा

आश्विन १०, २०७२- नयाँ संविधान निर्माणप्रति असन्तुष्टि जनाई भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै आईतबार नेपालगनञ्जमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सामाजिक सन्जालमा सुरु भएको ‘ब्याकअफइन्डिया’ अभियानकै रुपमा कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । ‘आफ्नो देशको समस्या हामी आँफै समाधन गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ नारासहित युवाहरुको जुलुसले नगर परिक्रमा गरेको थियो । ...

भारतलाई राष्ट्र संघमा अर्को झड्का, चीन नमान्ने, रुस नदिने

शनिबार, ९ असोज काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो । विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर वि...

मेसीलाई चोट, दुई महिना मैदान बाहिर

बार्सिलोनाका फरवार्ड लियोनल मेसीले चोटका कारण करिब दुई महिना फुटबल मैदानमा देखिने छैनन् । गएराति लस पल्मासविरुद्ध भएको खेलमा मेसीको घुँडाको लिगामेन्ट च्यातिएको छ । खेलमा बार्सिलोना २–१ ले विजयी भएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै मेसी घाइते भएका थिए । मैदान बाहिरिलगत्तै उनलाई अस्पताल लगिएको थियो । चोटका कारण उनी आगामी ८ खेलसम्म मैदान बाहिर हुनसक्छन् । रियल मेड्रिडविरुद्ध नोभेम्बर २२ मा हु...

सूचना प्रविधिको प्रयोगमा वृद्धि

इलाम, १० असोज / सूचना प्रविधिको विकाससँगै सूचना प्रविधिका प्रयोगकर्ताको सङ्ख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सहर बजारमा मात्र सीमित सूचनाका प्रविधि अहिले गाउँ गाउँमा हरेक व्यक्तिका हातमा पुगिसकेको छ । तर सूचनाको प्रविधि विस्तार हुने क्रम र प्रयोगकर्ता वृद्धि भइरहे पनि प्रयोगका बारेमा दक्ष जानकारीका साथै प्रविधिमा आउने समस्याको समाधान गर्ने उपाय नहुँदा प्रयोगकर्ता समस्यामा परिरहेका छन् । इन्...
trusted online casino malaysia