संविधान संशोधनको भारतद्वारा ‘सम्मान’
काठमाण्डौ । मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजो गरेको पहिलो संशोधनलाई भारतले ‘सम्मान’ गरेको टिप्पणी गरेको छ ।
भारतीय बिदेश मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो । ‘हिजो नेपालको संसदले पास परेको दुई संशोधनलाई सकरात्मक विकासको रुपमा हामी सम्मान गर्दछौं’ जम्मा दुई लाइनको बिज्ञप्तिमा बिदेश मन्त्रालयका प्रवक्ताले भन...








